【यातायात / लाइसेन्स】
■सार्वजानिक यातायात संघ
・北होक्काइडोमा सार्वजानिक यातायात जस्तै बस, रेल र ट्याक्सीहरू उपलब्ध छन्
<सम्बन्धित संगठनहरू>
●प्रक्रियाहरू / पुछपाछ
(सार्वजानिक यातायात संघको सेवा सम्बन्धी जानकारी)
・होक्काइदो यात्राको सुरक्षा सम्बन्धी जानकारी(जापानी भाषा/अंग्रेजी)
http://safety-travel.jp/other/
■सडक यातायात
・पैदल यात्रीहरु बाँयाबाट र गाडी, मोटरसाइकल र साइकलहरू दाँयाबाट चलाइन्छ
・मापसे गरी गाडी चलाऊन निषेध गरिएको छ। सँगै सवार व्यक्ती, पिलाउने व्यक्ती अथवा पसललाई पनि कारबाही हुन्छ
・बिदेशी चालकहरुका लागि"ड्राइभ होक्काइडो"मार्फत विभिन्न भाषाहरुबाट ट्राफिक सुरक्षाका आधारभूत ज्ञानहरु प्रदान गरिन्छ
<सम्बन्धित संगठनहरू>
●प्रणाली र प्रक्रियाहरूको विवरण
・北होक्काइडो पर्यावरन विभाग जनजीवन प्रभाग 「ड्राइभ होक्काइडो」(बहुभाषी
http://www.pref.hokkaido.lg.jp/ks/dms/saftydrive/index.htm
■कार ड्राइभिंग
〇ड्राइभिंग लाइसेन्स
・जापानमा ड्राइभिङ गर्नका लागि तलका मध्य कुनै एक इजाजत पत्र आवश्यक पर्दछ
अन्तर्राष्ट्रिय ड्राइभिंग लाइसेन्स … जेनेभा कन्भेन्सनमा हस्ताक्षर गरेको देशद्वारा जारी गरिएको लाइसेन्स
विदेशी ड्राइभिंग लाइसेन्स … जर्मनी, स्विजरल्याण्ड, फ्रान्स, बेल्जियम, मोनाको, एस्टोनिया, ताइवान आदीको घरेलु ड्राइभिंग लाइसेन्सहरु
जापानी दूतावास, वाणिज्य दूतावास वा जापान अटोमोबाइल फेडेरेशन (जेएफ) द्वारा बनाईएको लाइसेन्सको जापानी अनुवाद आवश्यक पर्दछ
・आफ्नो देशको लाइसेन्सलाई ड्राइभिंग लाइसेन्स परिक्षा केन्द्रमा परिक्षा दिई जापानको ड्राइभिंग लाइसेन्समा परिवर्तन गर्न सकिन्छ
・अन्तर्राष्ट्रिय ड्राइभिंग लाइसेन्स र बिदेशी ड्राइभिंग लाइसेन्सको मान्यता एक बर्षको हुन्छ
<सम्बन्धित संगठनहरू>
●प्रणाली र प्रक्रियाहरूको विवरण
・(एक कम्पनी) जापान अटोमोबाइल फेडेरेशन(जापानी भाषा/अंग्रेजी)
http://www.jaf.or.jp/inter/manual/index.htm
लाइसेन्स प्राप्त गर्नका लागि होइन तर "यातायातका नियमहरू"बिक्री भईरहेकाछन्(बहुभाषी)
●प्रक्रियाहरू / पुछपाछ
・जापानमा विदेशी कूटनीतिज्ञ मिसनहरु को सूची(अंग्रेजी / मातृभाषा)
https://www.mofa.go.jp/about/emb_cons/over/multi.html
・होक्काइडोको प्रत्येक देशको वाणिज्य दूतावास / दूतावास(जापानी भाषा/अंग्रेजी / मातृभाषा)
/soudan/guide/koukan.xls
・होक्काइडो प्रहरी "ड्राइभिङ लाइसेन्सको बिभिन्न प्रक्रियाहरूको जानकारी"(जापानी भाषा)
http://www.police.pref.hokkaido.lg.jp/guide/menkyo/menkyo-menu.html
〇गाडीको स्वामित्व
・गाडी खरिद र हस्तान्तरणको लागि दर्ता आवश्यक पर्दछ, त्यस्को लागि नियन्त्रक प्रहरी स्टेशनबाट "गाडी भण्डारण स्थान प्रमाणपत्र(ग्यारेज प्रमाणपत्र)"प्राप्त गर्नु पर्दछ)
・कार मालिकहरूले सवारी साधन कर तिर्नु पर्छ, कर भुक्तान प्रमाणपत्र बीना पुन: बिक्रि र सवारी साधन निरीक्षण (साकेन)स्वीकार गरिने छैन र ड्राइभिङ गर्न पाइनेछैन
・कार मालिकहरूले सवारी साधन कर तिर्नु पर्छ, कर भुक्तान प्रमाणपत्र बीना पुन: बिक्रि र सवारी साधन निरीक्षण (साकेन)स्वीकार गरिने छैन र ड्राइभिङ गर्न पाइनेछैन
<सम्बन्धित संगठनहरू>
●प्रणाली र प्रक्रियाहरूको विवरण
・होक्काइडो प्रहरी प्रहरी स्टेशन सुची
http://www.police.pref.hokkaido.lg.jp/intro/syozai/syozai.html(जापानी भाषा
http://www.police.pref.hokkaido.lg.jp/foreign/01_english/english-1-4.html(अंग्रेजी)
■यातायात दुर्घटना
・तुरुन्तै ड्राइभिंग रोक्नुहोस् र गाडीलाई सुरक्षित स्थानमा लैजानुहोस्
・यदि कोही घाइते हुनुभयो भने, 119 नम्बरमा कल गरेर एम्बुलेन्स बोलाउनुहोस्
・110 नम्बरमा कल गरेर पुलिसलाई बोलाई, दुर्घटनाको स्थितिको रिपोर्ट गरी, साइट जाँच गराइन्छ
(किनभने सवारी साधन बीमाको आबेदन आदीमा ट्राफिक दुर्घटना प्रमाणपत्र आवश्यक छ)
・ट्राफिक दुर्घटना सम्बन्धी वकिलहरुसंग निःशुल्क कानुनी परामर्श पनि भइरहेको छ
<सम्बन्धित संगठनहरू
●प्रक्रियाहरू / पुछपाछ
・होक्काइडो प्रहरी(बहुभाषी)
http://www.police.pref.hokkaido.lg.jp/foreign/foreign.html
・(एक कम्पनी) जापान अटोमोबाइल फेडेरेशन(JAF)(अंग्रेजी)
http://www.jaf.or.jp/e/list/hokkaido.htm(सडक सेवा)
・(सार्वजनिक सम्पत्ति) जेएफबिए ट्राफिक दुर्घटना परामर्श केन्द्र(जापानी भाषा)
https://n-tacc.or.jp/list/Hokkaido